पोखरा । अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घर माथीबाट आएको पहिरोले बगाउँदा बेपत्ता भएका ८ जना मध्य ४ जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा स्याङ्जाका २ जना र पर्वतमा २ जना रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी...
पोखरा । पोखरामा यस वर्ष भदौ ८ गते शनिबार तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुने भएको हो । प्रतियोगितामा...
पोखरा । अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घरमाथीबाट आएको पहिरोले बगाउँदा ८ जना बेपत्ता भएका छन् । स्याङ्जा, तनहुँ र पर्वतमा गरेर पहिरोले घर बगाउँदा ८ जना बेपत्ता भएका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले...
पोखरा । अविरल वर्षाका कारण पोखरा १४ रामघाटमा सेती नदीको जल सतह बढेको छ । जलसतह बढेसंगै रामघाट तालमा परिणत भएको देखिएको छ । किनारमा रहेका पाँच परिवारका २३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार दिउँसो १ बजे उनीहरुलाई गस्टी टोल विकास संस्थाको...
स्याङ्जा । स्याङ्जामा अविरल बर्षाका कारण गएको पहिरोमा परेर चार वटा घर भत्किएका छन् । साथै दुई वटा गोठ भत्किएका स्याङ्जा प्रहरीले जानकारी दिएको छ । स्याङ्जा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार विरुवामा तीन वटा र पुतलीबजारमा...
पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको...
पोखरा । स्याङ्जामा खोला तर्ने क्रममा बगाउँदा एक वृद्धले ज्यान गुमाएका छन् । आज शुक्रबार ( असार २१ गते) बिहान झण्डै ७ बजेर ५५ मिनेटको समयमा पुतलीबजार नगरपालिका १ बिरेन्द्रनगर बस्ने वर्ष ७४ का तिलबहादुर भुजेलको खोलाले बगाउँदा ज्यान गएको हो । घर नजिकै...
पोखरा । बागलुङमा घाँस काट्ने क्रममा लडी घाईते भएका एक वृद्धको ज्यान गएको छ । आज (असार २१ गते ) बिहान झण्डै ८ बजेर १५ मिनेटको समयमा बागलुङ वडिगार्ड गाउँपालिका १० बस्ने वर्ष ७० का दल बहादुर गुरुङको घाँस काट्ने क्रममा लडी ज्यान गएको प्रदेश प्रहरी कार्यालय...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा केही मजदुर घाइते भएका छन् । प्रहरीका अनुसार अहिलेसम्म फसेका ९ जनाको उद्धार गरिएको छ । बाँकी ३ जनाको उद्धारको प्रयास भइरहेको छ । मजदुरहरुले ढलान गर्दागर्दै...