काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको ज्यान गएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...
काठमाडौँ । पूर्व सभामुख स्व। दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ०४ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा रहेको छ । यस्तै युरो...
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ ८२ रुपैयाँ देखि ९१ रुपैयाँ के.जी सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । यस्तै...
पोखरा । नेपाल सुरक्षा व्यवसायी संघ गण्डकीको अध्यक्षमा चन्दर बहादुर निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संघको १० औं साधारण सभा तथा ७ औं अधिवेशनले चन्दर बहादुरको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण प्रसाद...
पोखरा । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा मंसिर १७ देखि २७ गते सम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र पारिएको छ । तयारीकै अवसरमा...
पोखरा । मंसिर १७ देखि २७ गते सम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र पारिएको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा कोटी होमको...
पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा आइतबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोज सहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण...