समाज


पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते

बुटवल । रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित...

इनरह्वील क्लव आफ पोखरा मिडटाउनको १५ औं पदस्थापन कार्यक्रम सम्पन्न

पोखरा । इनरह्वील क्लव अफ पोखरा मिडटाउनको १५ औं पदस्थापना एवं आर्थिक सहयोग कार्याक्रम  सम्पन्न भएको छ । क्लवको वर्ष २०२४/२५ का अध्यक्ष जुना देवि थापा, उपाध्यक्ष यसोदा वास्तोला, निवर्तमान अध्यक्ष किशोरी गोदार, सचिव भावना रानाभाट, कोषाध्यक्ष इन्दिरा शर्मा,...

शुभकामना आमा समुहका सदस्यलाई नेतृत्व विकास तालिम

पोखरा । शुभकामना आमा समुहको आयोजना एवम पोखरा महानगरपालिका वडा नंं १७ को आर्थिक सहयोगमा आयोजित एक दिने क्षमता अभिवृद्धि एवम् नेतृत्व विकास तालिम सम्पन्न भएको छ । आमा समुहका प्रत्येक गतिविधि सञ्चालनलाई प्रभावकारी बनाउने उदेश्यले आयोजित तालिममा ४५ जनाको...

अवरुद्ध बेनी–दरबाङ सडक खुल्यो

म्याग्दी । पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो । पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने...

रुसको आक्रमणमा युक्रेनमा कम्तिमा २० जना मारिए

किभ । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तिमा २० जना मारिएको बीबीसीले जनाएको छ । यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको ज्यान गएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा बाल अस्पतालमा हमला भएको थियो । अस्पताल खाली गरिएको...

शोकमा डुब्यो तनहुँको काउरे गाउँ

तनहुँ । तनहुँ जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको ज्यान गएपछि...

देशभर हालसम्म ३८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत...

आजदेखि मनसुन केही दिन निष्क्रिय हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा...