पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् ।दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी...
काठमाडौं । आचारसंहिता शुरु भएको भन्दै निर्वाचन आयोगले न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र पठाएको छ । न्यायपरिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिबारे परिषद्मा पत्राचार गरेको थियो । त्यसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्त...
काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (सर्टेज)अभाव भएको भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै निगमले अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ । निगमका...
काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा...
पोखरा । युनाईटेड क्लब पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वनसंगै...
बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको ज्यान गएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर...
काराकास । अमेरिकी हिरासतमा रहेका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई मुक्त गर्न माग गर्दै भेनेजुएलामा हजारौँ मानिसले राजधानी काराकासमा विरोध प्रदर्शन गरेका छन् । जनवरी ३ मा मादुरो दम्पतीलाई अमेरिकी सेनाले कब्जा गरेको एक महिनादेखि...
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५को बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक...
टोकियो । जापानमा हिमपातसँग सम्बन्धित घटनामा ३० जनाको ज्यान गएको छ । यसअघि कहिल्यै नदेखिएको स्तरमा हिमपात भइरहँदा गएको दुई हप्तामा यो संख्यामा ज्यान गएको हो । यी मृत्यु जनवरी २० फेब्रुअरी ३ सम्म परेका अत्यधिक हिमपातसँग सम्बन्धित रहेको जापानको फायर तथा...