समाज


ढोरपाटनमा पहिलो याममा १० नाउर र ५ झारलको सिकार

बागलुङ। यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका...

आज युरोको भाउ घट्दा, डलर भने स्थिर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार युरोको भाउ घटेको छ । डलरको भाउ भने स्थिर छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ १३ पैसा र बिक्रीदर...

तनहुँमा ५० बढी कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

तनहुँ । तनहुँमा ५० जनाभन्दा बढी कांग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ऋषिङ गाउँपालिका–१ झापुटारमा सोमबार र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनीमा मंगलबार आयोजित माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारी सभामा उनीहरू...

कमेडी च्याम्पियन सिजन २ बाट चर्चा पाएका हास्यकलाकार हिक्मत महराको दुर्घटनामा परी निधन

काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ बाट चर्चा पाएका हास्यकलाकार हिक्मत महराको कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । महराको दुर्घटनामा परी ज्यान गएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको...

भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

पोखरा । भ्रष्टाचार विरुद्धको निगरानी संस्था (सिटिजन जुरी)ले अन्तराष्ट्रिय मानव अधिकार दिवस, डिसेम्बर १० तथा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस, डिसेम्बर ९ को अवसर पारेर भ्रष्टाचार विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन जुरीले मंगलबार...

पर्सामा रविको बयान सकियो : झण्डै ५ घण्टा बयान

वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग लिएको बयान सकिएको छ । आज सरकारी वकिल कार्यालय पर्साले करिब ५ घण्टा बयान लिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान...

पर्सामा रवि लामिछानेको बयान सुरु

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। सरकारी वकिलको कार्यालय पर्सामा उनको औपचारिक बयान सुरु भएको हो । बयान सकिएपछि लामिछानेलाई...

आज सुनको मूल्य तोलामा २१०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको...

मुग्लिन–पोखरा सडकमा अब राति पनि गाडी चल्ने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध...