समाज


राजदूतमा सिफारिस पूर्णबहादुर नेपालीको सुनुवाइ प्रक्रिया सुरू

काठमाडौं । संघीय संसद् सचिवालयले श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिले आज सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीविरूद्ध कुनै...

नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ । भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका पदहरूमा भर्ना खुलेको जनाएको हो । मङ्सिर २८ गतेदेखि पुस २७ गतेसम्म...

नेपाल पत्रकार महासङ्घको निर्वाचन आज

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ । महासङ्घको...

दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु भत्ता दिने

नयाँ दिल्ली । दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु दिने भएको छ । यसलाई महिला सम्मान योजना नाम दिइएको छ । १८ वर्ष उमेर पूरा गरेका प्रत्येक महिला यस योजनाको दायरामा आउनेछन् । दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द...

दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको...

प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर, सुपर ओभरमा पोखराको बाजी

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । जनकपुरले ६ खेल...

सार्वजनिक बिदाको संख्या घटाउन सरकारलाई सांसदको सुझाव

काठमाडौँ । सांसदहरुले सार्वजनिक बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले...

१० घण्टा बन्द हुदैं आएको त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुनेछ । ‘त्रिभुवन विमानस्थलमा...

बागलुङको दुर्गम गाउँ रायडाँडा जाने बाटो स्तरोन्नती हुदैं

बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । हाल यहाँको बस्ती–बस्तीमा सडकको...