समाज


जाजरकोटमा जीप दुर्घटना : पाँच जनाको ज्यान गयो

सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको...

पत्रकार महासंघ मुस्ताङमा सर्वसम्मत, अध्यक्षमा सुनदेवी र सचिवमा आदित्य

पोखरा । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । सहमति अनुसार मुस्ताङ शाखाको अध्यक्षमा सुनदेवी रसाइली, उपाध्यक्ष तृष्णा गौचन, उपाध्यक्ष महिला फूलकुमारी नेपाली, सचिवमा आदित्य रसाइली, कोषाध्यक्षमा नीरज थकाली, सहसचिवमा...

नेशनल लाईफ गण्डकी प्रदेश कमिटी गठन

लेखनाथ । पेशागत विमा अभिकर्ता संघ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीमक समिति गण्डकी प्रदेशको आम भेलाले मोती प्रशाद पौडेलको संयोजकत्वमा नयाँ समिति चयन गरिएको छ । बिमा क्षेत्रमा क्रियासिल अभिकर्ताको पेशागत हक हितका सवालमा आवाज उठाउदे उदेश्य अनुरुप...

भलामस्थित कालिखोला सेतीदोभान झोलुङ्गे पुलको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० भलाम स्थित कालिखोला सेतिदोभान जोड्ने झोलुङ्गे पुलको बुधबार शिलान्यास गरिएको छ । पुलको शिलान्यास गर्दै प्रमुख अतिथि वडा नं. २० का वडा अध्यक्ष गंगा बहादुर खत्रीले विकासका लागि सबैले हातेमालो गरी अगाडि बढ्न वडाबासीलाई...

एनपीएलको प्लेअफ होडबाट बाहिरियो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार...

पर्वतको लुङ्खु–हुवास सडक धमाधम कालोपत्र हुँदै

पर्वत । दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा...

देशको अर्थतन्त्र समस्यामा छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको बताए । ‘समग्र...

रास्वपा सभापति रविलाई पर्साबाट काठमाडौं हुदैँ पोखरा ल्याइयो

सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ । आज बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै बिहानै पर्साबाट सिमरा हुँदै काठमाडौं लगेर उनलाई बुद्धर...

प्रमुख सूचना आयुक्तद्धारा शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई...