समाज


स्रोत नखुलेको १२ लाख नगद लिएर पोखरातर्फ आउँदै गरेका दुई जना पक्राउ

पोखरा। स्रोत नखुलेको करिब १२ लाख नगदसहित तनहुँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भएर काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी छन् । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेका उनीहरुलाई...

सौर्य एयरका घाइते पाइलटको मेरुदण्डको अपरेशन हुदैँ

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिने भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको एक चिकित्सकले जानकारी दिए ।त्यस्तै उनको टाउकोमा पनि चोट लागेकाले...

हैजाबाट बच्न, पानी र पिउने पानीको शुद्धतामा ख्याल गर्न आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिन सक्ने सम्भावना छ । पानीकै कारण खानेकुरा दूषित हुने उत्तिकै सम्भावना छ । यसले हैजासहित पानीजन्य रोग...

सौर्य विमान दुर्घटना : ज्यान गुमाएकाहरुको पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरु सबैको पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने अस्पतालले बताउको छ। ज्यान गुमाएका सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम...

विमान दुर्घटनास्थल निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् । उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् ।यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका थिए । बिहान ११ः११ मा...

पाइलट शाक्यको केएमसीमा उपचार हुँदै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । शाक्यलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी)मा उपचारका लागि पुर्‍याइएको अस्पतालका एक अधिकारीले बताए...

दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिना पुरानो जहाज भएको पाइएको छ । ५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका...

पर्वतको बानीडाँडामा रहेको विद्यालय भवनमा बाढी पस्यो

पर्वत । पर्वत जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको छ । पैंयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा छ। आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा रहेको छ ।यस्तै आज युरो एकको खरिददर...