समाज


भक्तपुरमा ताला लगाएको बन्द कोठाभित्र बाबुछोरा मृत भेटिए

काठमाडौँ । भक्तपुरमा बाबुछोरा मृतअवस्थामा फेला परेका छन् । सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत...

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेकी हुन् । उनका श्रीमानले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि अस्पताल पुर्याउँदा...

ब्राजिलमा निजी विमान दुर्घटना : पाइलटसहित एकै परिवारका १० जनाको ज्यान गयो

दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुदाँ पाइलटसहित एकै परिवारका १० जनाको ज्यान गएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी र परिवारका अन्य सदस्यको...

पोखरामा आज यस्तो छ तरकारीको भाउ (सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ ६५ देखि ८७ रुपैयाँ सम्म प्रति के.जी किनबेच भएको छ । ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ । आज प्याज प्रति...

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा...

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा...

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

पोखरा । पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको...

हङकङबाट नेपाल आएको जहाजमा अचेत भेटिएका यात्रुको निधन

काठमाडौँ । हङकङबाट काठमाडौं आउँदै गरेको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ । नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु गएराति हङकङबाट काठमाडौँ आउँदै गर्दा अचेत अवस्थामा भेटिएको नेपाल एयरलाइन्सले जनाएको छ। अचेत अवस्थामा भेटिएका...

एनपीएल जितेको खुशीमा सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक बिदा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्टस्ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक...