समाज


सिमलताल दुर्घटना अध्ययनका लागि समय थप्न कार्यदलको प्रस्ताव

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा बस दुर्घटना भएकोबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि थप्न प्रस्ताव गरिएको छ । सह–सचिव छवि रिजाल नेतृत्वको कार्यदलले समय थप्न माग गरेर मन्त्रालयमा निवेदन पेस गरेको छ । समितिलाई यसअघि...

गण्डकीका यातायात व्यवसायीले गरे आन्दोलनको घोषणा

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधनलाई पनि सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिन लागेको भन्दै त्यस विरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघले बिहिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै ७ बुँदे...

गोरखाको लखन गाउँपालिकामा फालिएको कटहरबाट वाइन बनाउँदै युवाहरु

पोखरा । गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङमा फालिएको कटहरबाट वाइन बनाउन थालिएको छ । वडाको पहलमा विदेशबाट फर्केर आएका युवाहरूले वाइन बनाउन थालेका हुन् । गाउँभरिका कटहर खरिद गरेर वडामा जम्मा पारिएको छ । प्रतिकिलो वडाले किसानलाई २ रुपैयाँ दिएको छ ।...

गोरखाको बोर्लाङमा भीमसेन थापा स्मृती पार्क बन्दैं

पोखरा । नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको स्मृतिमा पार्क निर्माणको कार्य सुरु भएको छ । भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित चण्डीस्थानमा थापाको स्मृति पार्क बन्न लागेको हो । पार्क निर्माणका लागि विगत तीन बर्षदेखि पालिकाले रकम विनियोजन गर्दै...

गोरखाको मनास्लुमा अहिलेसम्मकै सर्वाधिक पर्यटक

पोखरा । गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै उच्च सङ्ख्यामा पर्यटक पुगेका छन् । आर्थिक वर्ष २०८०-८१ मा ९ हजार ७ सय ८२ विदेशी पर्यटकले एमक्यापको भ्रमण गरेका हुन् । अघिल्लो वर्ष २०७९-८० मा ७ हजार ७ सय ५ पर्यटक मनासलु गएका थिए । कोरोना र अन्य विभिन्न...

बेनी–जोमसोम सडक : बैसरीको भिरमा पहिरो खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग...

आज युरोको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ...

सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम जारी : भोलीसम्म आफन्तले पाउनेछन् शव

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शवको पोष्टमार्टम जारी छ । सबैको पोष्टमार्टम गरीसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा बुधबारदेखि नै पोष्टमार्टम...

विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा झुकाइँदै

पोखरा । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा भएको मानवी क्षतिको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा...