समाज


सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सामाजिक सुरक्षा कोषले लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि आवेदन आह्वान गरेको छ । कोषले आज एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक...

साताको अन्तिम दिन डलरको भाउ स्थिर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ । यस्तै...

स्टेसनरी व्यवसायी र उनीहरुका परिवारका सदस्यलाई फेवा डेन्टल क्लिनिकमा छुटैछुट

पोखरा । पुस्तक तथा स्टेसनरी व्यवसायी र उनीहरुका आश्रित परिवारले पोखरा ४ गैह्रापाटनमा रहेको फेवा डेन्टल क्लिनिकमा विभिन्न प्रकारका छुट पाउने भएका छन् । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ र फेवा डेन्टल क्लिनिक बीच बुधबार सम्झौता भएसंगै व्यवसायी र...

पोखरामा माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले एक समारोहका बिच टुर्नामेण्ट डाइरेक्टर...

हवाई फायर गरेर गैँडाको खाग तस्करलाई पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले हेटौंडामा ५ राउण्ड हवाई फायर गरेर गैंडाको खाग तस्कर पक्राउ गरेको छ। बिहीबार दिउँसो हेटौंडा-५ गर्दोई र हेटौंडा-८ को सिमानाबाट खाग तस्कर पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गैंडाको खाग तस्करलाई...

म्याग्दीमा टिपर दुर्घटना, २ जनाको ज्यान गयो

म्याग्दी । म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीयको निधन भएको हो । ज्यान गुमाउनेमा भारतका ३३ वर्षका दशरथ यादव र सह चालक ४० वर्षका शत्रुधन रजक छन् । पिप्लेमा...

ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मंसिर दोस्रो साता पक्राउ परेका प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको...

धनुषामा शौचालय पछाडि गोडेको अवस्थामा एक महिलाको शव भेटियो

जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो । गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको...

जाजरकोट केन्द्र भएर भूकम्पको धक्का

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत...