पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा छ। यस्तै युरो एकको खरिददर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ । आज...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा...
लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ...
पोखरा । गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ । पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार...
पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसीएसन (रेवान) पोखराले पत्रकार सन्तोष पोखरेललाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट पोखराको पर्यटन प्रर्वधनमा महत्त्वपूर्ण योगदान दिएको भन्दै रेवानले आफ्नो ३० औं वार्षिकोत्सब एवं १६ औं अधिवेशनको अबसरमा...
सुर्खेत । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा महावु गाउँपालिका–३, बाँसीका १५ वर्षीय सपना बुढा र १३ वर्षीय भावना बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगराठीका अनुसार गोठाला गएका...
पोखरा । गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशले २१ बुदेँ मागसहितको नागरिक घोषणापत्र २०८१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी बुझाएको छ । गत महिना जेठ ११ र १२ गते भएको गण्डकी प्रदेश स्तरीय नागरिक सम्मेलन कार्यक्रमबाट निष्कर्ष निकाली...
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए । ‘सैद्धान्तिक रूपले टुङ्ग्याउने सहमति...
पोखरा । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१को प्रारम्भिक मस्यौदा माथि गण्डकी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम आज (शुक्रवार) पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका...