समाज


पोखरामा पत्रकारमाथि हातपात गर्ने ४ जना पक्राउ

पोखरा । पोखरामा पत्रकारमाथि हातपात गर्ने ४ जना पक्राउ परेका छन् । आइतबारदेखि यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि आन्दोलित चालकहरुले हातपात गरेका हुन् । बिना पोखरा टेलिभिटन...

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् । यमनका...

गोरखा पहिरो अपडेट : घाइतेको हेलिकप्टरबाट उद्धार, बेपत्ताको खोजी जारी

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका(५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कैलाश एयरको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले...

स्याङ्जाका ११ पालिकाको बेरुजू झण्डै १ अर्ब

स्याङ्जा । स्याङ्जाका स्थानीय पालिकाको झण्डै एक अर्ब रुपैयाँ बेरुजू देखिएको छ । जिल्लाका ५ नगरपालिकाको ६६ करोड ५ लाख १६ हजार र ६ गाउँपालिकाको २९ करोड ४० लाख ४७ हजार गरी जिल्लाका ११ पालिकाको ९५ करोड ४५ लाख ६३ हजार रुपैयाँ बेरुजू देखिएको हो । महालेखापरीक्षणको...

पोखरामा आन्दोलित सार्वजनिक सवारी चालकद्धारा दुई पत्रकारमाथि आक्रमण

पोखरा । पोखरामा आन्दोलित यातायात व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन् । पोखराको पृथ्वीचोकमा रिर्पोटिङका लागि हिडेका पोखराका क्रियाशिल पत्रकार एवम् मगर पत्रकार संघ कास्कीकी अध्यक्ष बिनु थापामागर र उपाध्यक्ष सुरज थापामाथि आज बिहान यातायात व्यवसायीले...

फुटबल मैदानमा रकेट आक्रमण, १३ बालबालिका मारिए

एजेन्सी । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा रकेट आक्रमण हुदाँ १२ बालबालिका र एक किशोर मारिएका छन् । बीबीसीका अनुसार फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन्।इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको आरोप लगाएको छ। तर...

दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ आगो लागेको...

गोरखामा हाइड्रोका कामदार बसेको घर पहिरोले पुरिदाँ ४ जना बेपत्ता

गोरखामा हाइड्रोका कामदार बसेको घर पहिरोले पुरिदाँ एकै परिवारका तीन सहित ४ जना बेपत्ता भएका छन् । गएराति गोरखाको उत्तरी धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एउटा घर पुरिँदा चारजना बेपत्ता भएका हुन्। पहिरोमा हराएका एक जनालाई भने गम्भीर घाइते अवस्थामा...

नबिल बैंकद्धारा वार्षिकोत्सवको अवसरमा पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

पोखरा । नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन...