समाज


नारायणी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघको आक्रमण

चितवन । चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । बिहान हिँडिरहेको...

भोटो जात्रा आज, काठमाडौँमा सार्वजनिक बिदा

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा ९भात० वला ९छर्ने० भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको...

लेखनाथ पत्रकार मञ्चलाई आदर्श हाडवर्यसको सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीकमा रहेको आदर्श हाडवर्यसको आफनो स्थापनाको १३ औं वार्षिकोत्सवका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेको छ । मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारीता पुरस्कारको कोष बृद्धिमा सहयोग पुग्ने गरि आर्दश हाडवर्यसका...

भदौ १५ मा पोखरामा ‘चमेली’

पोखरा  । हरितालिका तीजको अवसरमा पोखरामा आगामी भदौ १५ मा ‘चमेली’ नाम दिएर महिला केन्द्रीत भव्य कार्यक्रमको तयारी गरिएको छ । महिला सशक्तिकरण र उद्यमशीलतालाई जोड दिएर पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा एक दिनको कार्यक्रम हुने आयोजक एअरलाइन्स फ्लाइट...

बाघ नियन्त्रणमा लिएपनि पुन बाघको आक्रमणबाट बाख्रा मारिएपछि स्थानिय चिन्तित

कञ्जनपुर । मानिसको ज्यान लिने बाघ नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै चारवटा बाख्रा मारिएपछि दोधाराचाँदनी नगरपालिका २ का स्थानीय पुनः चिन्तित बनेका छन । साउन १७ गते बाघको आक्रमणबाट दोधाराचाँदनी कमलशाह टोलकी २६वर्षिय हीराकुमारी शाहको जयन गएको थियो । शुक्रबार...

गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

धनुषा । शास्त्रीय संगीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य...

६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्ने निर्देशक घिसिङको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता महसुल नतिर्नेको लाइन काट्ने चेतावनी दिएका छन् । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प नभएको भन्दै घिसिङले चेतावनी...

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आगामी आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन २०८१ साउन २० गते उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक...

गोरखामा स्क्रब टाईफसबाट १६ दिनमा ४९ जना सङक्रमित

स्क्रब टाईफसबाट गोरखा जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भईसकेको छ । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी...