पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक पर्यटनलाई विकास र प्रवर्द्धनका लागि सो क्षेत्रमा बृहत् धार्मिक महोत्सव आयोजना गरिने भएको हो । स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा आगामी भदौ ६...
विराटनगर । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिक, एउटा होस्टेलसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो । यस्तै ७...
काठमाडौं । सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो । सरकारी वकिल, बेचन पक्षका कानुन व्यवसायीले भने...
विराटनगर । सोलुखुम्बु जिल्लाको पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपहिरो गएको आशंका गरिएको छ । थामे क्षेत्रमा एकाएक बाढी पसेपछि हिमपोखरी फुटेको हुन सक्ने आशंका गरिएको हो । खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालयरघर सरसफाइ अभियान सुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका...
पोखरा । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखीले अन्तरमावि (९–१२) छात्रा भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । तीज अवसरमा आगामी भदौ ७ देखि १० सम्म क्याम्पस प्रांगण शान्तिवनमा प्रतियोगिता सञ्चालन हुने कार्यक्रम संयोजक विनोदराज आचार्यले जानकारी...
लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग निययन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको...
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । पुलको लागत दुई करोड ७१ लाख २७ हजार ९६४ रहेको बताइएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि...