पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै...
वीरगन्ज । सर्लाहीमा गोली हानेर एक युवकले श्रीमतीको हत्या गरेका छन् । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे श्रीमान्ले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका...
त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रह पछि त्रिभुवन विश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो। त्रिभुवन...
बेरुत । इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ४९२ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । ज्यान गुमाउनेमा ३५ जना बालबालिका र ५८ जना महिला समेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज मंगलबार डलर एकको खरिददर १३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा रहेको छ...
पोखरा । गण्डकी प्रदेशमा ९ महिनामा ९ हजार भन्दा बढी डेंगीका बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री कृष्ण पाठकले संसद्लाई जवाफ दिँदै पुसदेखि हालसम्मको विवरण पेस गरेका हुन् । उनका अनुसार यो अवधिमा ९ हजार ९४ जनालाई डेंगी पुष्टि...
रौतहट । पछिल्लो केही दिन देखि बढ्दो गर्मीका कारण रौतहट स्थित कैयौँ विद्यालयको कक्षा कोठामै विद्यार्थीहरु बेहोस हुन थालेका छन् । गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि विद्यार्थीलाई गर्मी छल्न अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ। सोमबार...
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा केहीबेरमा बस्नेछ ।यसअघि समितिले भट्टराईको...
काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताएकी छिन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि आइतबार शुरु गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले सो बताएकी हुन् ।...