काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढा छन् । भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ...
अमेरिका । २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् । ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् । घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर तिज महोत्सव भदौ १८ गतेदेखि सुरु हुने भएको छ । महोत्सव १८ गतेबाट सुरु भई तिजको दिन २१ गते सकिने आयोजक नव आदर्श सामुदायिक विकास समाज लामाचौरले जानकारी दिएको छ। महोत्सवको अवसरमा लामाचौर...
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा...
पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कास्कीको नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनका लागि समन्वय बैठक र समिक्षा बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले चालू आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ।कार्यक्रम...
पोखरा । हरितालिका तीज २०८१ को अवसरमा रेडियो जननी ९०.६ ले ’जननी तीज संवादः उद्यमीका आवाज’ नामक एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ । तीजलाई आर्थिक शसक्तिकरणसँग जोडदै उद्यमशील समाज बनाउने उद्देश्य सहित महिला उद्यमीहरूको सफलताको कथा, उनीहरूले...
काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका(४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका(३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेका छन्...