समाज


मुस्लिम आयोगको प्रतिवेदन संसदमा पेस

काठमाडौँ । मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना

काठमाडौं। युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर...

पाँचौ दिन पनि बढ्यो सेयर बजार : साढे ११ अर्ब नाघ्यो कारोबार

काठमाडौं । लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै...

मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात, पर्यटकहरु खुसी

काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ । त्यहाँका स्थानीयले लामो समयको अन्तरालपछि...

मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयले काट्यो पत्र

काठमाडौँ । विभागीय मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्र काटेको छ । दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र मन्त्रीकाबारे सामाजिक सञ्जालमा...

प्रधानमन्त्रीको ७३औं जन्मदिनमा झापामा पूजा र हवन

बिर्तामोड । प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औं जन्मदिनका अवसरमा ७३ वटा विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ । उनको जन्मदिनमा...

भरुवा बन्दुकसहित कास्की माछापुच्छ्रेका मनबहादुर पक्राउ

पोखरा । कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका– ८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विकलाई भरुवा बन्दुक २ थान र बारुद सहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको...

गैरहाजिर १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १० जनालाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गरी गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरेको छ । र, उनीहरुलाई...

प्रतिनिधि सभा बैठक:नेपाल प्रहरी विधेयक संसदीय प्रक्रियामा अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाले नेपाल प्रहरीसम्बन्धी विधेयक अगाडि बढाउँदैछ । आज ९आइतबार० दिउँसो १ बजे बस्ने बैठकबाट यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ । गृहमन्त्री रमेश लेखकले गत माघ १५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका...