समाज


साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आइतबार आज डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १६ पैसा...

१८ लाख नगदसहित एमाले नेता जुवा खालबाट पक्राउ

विराटनगर । एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ...

१७ देशका लागि प्रस्तावित राजदूत अनुमोदनबारे आज निर्णय हुने

काठमाडौँ । १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आज हुने भएको छ । सबै प्रस्तावित राजदूतहरूको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे निर्णय गर्न लागेको हो । सरकारले गत...

रत्नज्योति माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागतसहित विविध कार्यक्रम

पोखरा । रत्नज्योति माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई बालदिवसको अवसर पारेर एक विशेष समारोह बीच स्वागत गरेको छ । पोखरा महानगरपालिका वडा नं. ८ रत्नचोकमा रहेको सो विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार...

एसओएस गण्डकीमा मनाइयो ६० औँ राष्ट्रिय बालदिवस

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको...

पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारका नाममा दर्ता

गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ। गएको भदौ १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

बागलुङ दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो

बागलुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको पहिचान खुलेको छ। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, उपाध्यक्ष भुपेन्द्राकी आमा गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष...

दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौं ट्याक्सीसहित चालकको प्रदर्शन

काठमाडौँ । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गर्दै ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । शुक्रबार जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले सवारीसहित प्रदर्शन गर्दा सो क्षेत्रको ट्राफिक व्यवस्थापन...

स्याङ्जामा नेवार समुदायको ‘कुमारी पूजा’ प्रचलन शुरु

स्याङ्जा । काठमाडौंका नेवार समुदायले गर्दै आएको कुमारी पूजाको प्रचलन स्याङ्जामा पनि शुरु गरिएको छ । स्याङ्जाका नेवार समुदायले कुमारी पूजा गर्ने प्रचलन अहिले सम्म गरेका थिएनन् । यो बर्षदेखी अब स्याङ्जा सदरमुकाममा नेवार समुदायले जिवित कुमारी पूजा गर्ने...