समाज


सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटन र तुल्सीपुरका मुख्य न्यायाधीशलाई सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्ले पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुल्सीपुरका नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको हो । हाल सर्वोच्चमा...

विरोधका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। यद्यपि न्यायाधीश सिफारिस विवादमुक्त भने हुन सकेको छैन । न्याय परिषद्ले बैठक राखेसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रुपैयाँ १४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४७ पैसा रहेको...

वर्षाका कारण आन्तरिक उडान प्रभावित

निरन्तरको वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । धनगढी,...

पोखरामा आज गोलभेडाँको भाउ बढ्यो, प्याजको कति छ ? (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार गोलभेडाँको भाउ बढेको छ । आज सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँको १०० रुपैयाँ पुगेको छ । हिजो सानो गोलभेडाँ के.जीको ८७ रुपैयाँ र ठुलो...

आज यी नदीमा छ बाढीको अति उच्च जोखिम

काठमाडौं । देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अपिल गरेको हो । मुख्य गरी शुक्रबार र शनिबार...

पछिल्लो २४ घण्टामा १५० मिलिमिटर वर्षा

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोशी र मधेस प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जनाएको हो । साथै कोशी, मधेस...

सहिदचोकमा पेट्रोलपम्प निर्माणको विषयमा उच्चले दियो कारण देखाउ आदेश

पोखरा । पोखराको सहिदचोक स्थित साविकको गण्डकी अञ्चल प्रहरी कार्यालय रहेको ठाउँमा निर्माणाधिन पेट्रोल पम्पको सम्बन्धमा उच्च अदालत पोखराले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । यही ८ असोजमा अधिकारकर्मी एवं स्थानीय टोल विकास संस्थाका अध्यक्षहरुले ...

पोखरा महानगरपालिकाले भोलिदेखि सुपथ पसल सञ्चालन गर्दै

पोखरा । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा –८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले...