समाज


मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल

मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलेका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण...

राप्रपाले तिर्‍यो महानगरलाई एक लाख जरिवाना

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको...

पर्सामा मिटर ब्याज पीडितद्धारा आत्मदाहको प्रयास

काठमाडौं । पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले जानकारी दिए...

म बोल्ने समय नजिक आउँदैछ’ प्रतिक्षा गर्नुस : रवि

बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको प्रतिक्रिया दिएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतबाट बाहिरिँदै गर्दा लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्न भनेका हुन् । रुपन्देही जिल्ला अदालतबाट माग...

विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा काठमाडौं

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित सहरको तेस्रो सूचीमा परेको छ । आज वायु प्रदूषण मापनमा काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा देखिएको हो । आज विश्वकै...

उच्च अदालत बुटवलको इजलासमा पुगे रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन् । सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् । लामिछानेसँग रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग...

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ३८ पुग्यो

काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ । यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि...

बन्दीपुरका महिला च्याउखेतीतर्फ आकर्षित

बन्दीपुर । तनहँको बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन् । उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि...

तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

तनहुँ । सूर्य नेपाल प्रालिले तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो । दुई पालिकालाई २६ लाख मूल्यका...