समाज


काठमाडौंका मेयर बालेनविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । मेयर शाहले...

काठमाडौँमा करेन्ट लागेर एक किशोरको ज्यान गयो

काठमाडौँ । काठमाडौँमा करेन्ट लागेर एक जना किशोरको ज्यान गएको छ । कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति ज्यान गएको हो । सोही नगरपालिका-७ मुलपानीबाट अमरसिङ...

हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो, ४ घाइते

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी...

रुपा गाउँपालिकामा विभिन्न व्यक्तित्वलाई सम्मान, ‘एक झलकमा रूपा’ विमोचन

पोखरा । कास्कीको रुपा गाँउपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । दिवसको अबसरमा  विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तित्वहरूलाई रुपा रत्नबाट सम्मान गरेको छ । साहित्य, कला, खेलकुद  लगायतको विद्याबाट रुपा गाँउपालिकालाई राष्टिय तथा अन्तराष्टि...

बरिष्ठ पत्रकार सुवेदीलाई रुपा रत्न सम्मान

पाेखरा । पोखराका बरिष्ठ पत्रकार नवराज सुवेदी  रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बरिष्ठ पत्रकार सुवेदीलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो । रुपा गाउँपालिकामा...

पाकिस्तानमा हतियारधारी समूहद्वारा यात्रुवाहक रेल ‘हाइज्याक’

इस्लामावाद । पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ । समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो । उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित...

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा दश किलोमिटर कालोपत्र

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ । पालुङखोलादेखि...

होलीमा फेवा किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क

पोखरा । पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम 'होलिल्याण्ड' हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार 'होलिल्याण्ड'कार्यक्रम हुने भएको हो...