समाज


भोलिदेखि सरकारले प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने

काठमाडौं । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो। सम्मेलन चैत ९ र १० गते दुई दिनसम्म चल्नेछ। जल तथा ऊर्जा आयोगको सचिवालयका...

ह्वाट्सएप ग्रुप बनाएर एसईईमा चिट चोराउने २ परीक्षा निरीक्षक पक्राउ

काठमाडौं । बारामा ह्वाट्सएप ग्रुप बनाएर स्मार्ट तरिकाले एसईईमा चिट चोराउने २ जना परीक्षा निरीक्षक पक्राउ परेका छन् । ह्वाट्स एप ग्रुपमार्फत् चिट चोराउने बाराको पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ पक्राउ...

सुनको मूल्य सामान्य घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ...

कालीगण्डकी कोरिडोरको नौ किलोमिटर सडक कालोपत्र

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२...

पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालोझण्डा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो । बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको...

चालु आर्थिक वर्षको आठ महिनामा ६२ अर्बको सवारी साधन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा ६२ अर्ब २७ रुपैयाँ बराबरको सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यो अवधिमा सबै प्रकारका गाडी समेत गरी सो बराबरको आयात भएको हो । उक्त सवारी साधन आयातबाट मात्रै सरकारले ४८ अर्ब रुपैयाँ भन्सार राजश्व...

२६६९ अंकमा झर्‍यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो ।यस...

गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय...

युवालाई उद्यमशील बनाउन यही वर्ष कम्तीमा ५ सयलाई ऋण दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता...