समाज


रुकुमपश्चिममा पत्नीले चिर्पटले हान्दा पतिको ज्यान गयो

रुकुमपश्चिमको चौरजहारीमा श्रीमतीले चिर्पट (दाउरा)ले हान्दा श्रीमानको ज्यान गएको छ। चौरजहारी नगरपालिका-२ विजयश्वरी बस्ने अन्दाजी ३२ वर्षीया दिपा कुमालले श्रीमान ४० वर्षीय मधु कुमाललाई चिर्पटले हान्दा ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...

अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

पोखरा। पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण...

गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्र्याक खोल्न बन्द

बागलुङ । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर...

जनप्रिय क्याम्पसमा स्पोटर्स मिट पुरस्कार वितरण

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसमा एसोसिएसन अफ बिबिए-बिआईएम स्टुडेन्ट (एबिबिएस) द्वारा आयोजित स्पोटर्स मिट–२०८१ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले बिबिए कार्यक्रम...

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी विदेशी पर्यटक भित्रिए

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

तनहुँका स्थानीय तहद्धारा मेलमिलापबाटै मुद्दाको समाधानमा जोड

दमौली । तनहुँका स्थानीय तहले मेलमिलापबाटै मुद्दाको समाधानमा जोड दिएका छन् । न्यायिक समितिमा दर्ता हुने मुद्दालाई मेलमिलापका माध्यमबाट समाधान गर्ने नीति जिल्लाका स्थानीय तहले प्राथमिकतामा राखेका हुन् । संविधानले पालिकाका उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा...

शत प्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईको कर्मचारीलाई आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ । छलफलमा शिक्षा, विज्ञान...

चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एकको ज्यान गयो

काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको ज्यान गएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा

काठमाडौँ । पूर्व सभामुख स्व। दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले...