काठमाडौं। सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई प्रहरीले पक्राउ परेको छ । कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि...
गोरखा । त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार जोड्ने झोलुङे...
पोखरा । पोखरा २ मिरुवास्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बचत संघका पूर्व अध्यक्ष तथा...
ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय...
नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको...
काठमाडौँ । माफी मागेपछि सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त भएका छन् । अदालतको अवहेलना ठहर भएका ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए । ‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण-प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको...
पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्न थालेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको...
काठमाडौं । दशैंको मुखमा महोत्तरीका उखु किसानले अनुदान पाएका छन् । चाडपर्व प्रारम्भ हुन लागेका बेला सरकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुसी भएका छन्।राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि किसान खुसी भएका हुन्। आर्थिक...
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज (आइतबार) शपथ खाँदै छन्। राष्ट्रपति भवनमा दिउँसो १ : ३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरीएको बताइएको छ । शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ।यसअघिका प्रधानन्यायाधीश...