समाज


हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड ‘ओपन सी’ र मेलिना राईको प्रस्तुति रहने

हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड 'ओपन सी' र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ । दीप समाज हङकङको आयोजनामा 'दीप साँझ' हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड 'ओपन सी' र चर्चित...

सडक सञ्जालमा जोडिंदै मुस्ताङ र डोल्पा

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ(मुस्ताङ(डोल्पा(जुम्लासडक...

पोखरा र भैरहवामा हिमालय एयरलायन्सले उडान भर्ने

काठमाडौं । निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलायन्सले पनि उडान गर्ने भएको छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा छ । यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ १६ पैसा बिक्रीदर १४७ रुपैयाँ ८२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर...

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र...

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

पोखरा । बडादसैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विशेष पूजा गरिँदै छ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र...

जव कास्की प्रशासन आफै ठगियो, अनि ….

पोखरा । आफैलाई ठगि गरेपछि कास्की प्रशासनले एक भोजनालयलाई दुई लाख जरिवाना तिराएको छ । आइतबार आफैले आयोजना गरेको कार्यक्रममा तोकिएभन्दा निकै कम परिमाण र परिकार सप्लाई गरेको पोखराको चिप्लेढुंगामा रहेको मारवाडी भोजनालयलाई जिल्ला प्रशासन कार्यालय कास्कीले...

पोखरामा असोज ३० गतेदेखि अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा। पोखरामा यही असोज ३० गतेदेखि आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेद्धारा ५०/५० लाख हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज ५०/५० लाख हस्तान्तरण गरेका छन्। आइतबार कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल...