समाज


राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । शैक्षिक योग्यता र अनुभव हासिल भएका इच्छुक योग्य नेपाली नागरिकले...

पोखरा २९ भण्डारढिकबाट ६६२ एम्पुल लागुऔषधसहित एक युवक पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक नयाँबस्तीबाट लागुऔषधसहित एक युवक प्रकाउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षका कपिल घिमिरे रहेका छन् । कपिललाई आगूऔषधको कारोबार गर्ने गरेको सुचनाको आधारमा उनको घरमा खान तलासी गर्ने क्रममा लागूऔषध फेला...

दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ युवाको ज्यान गयो

मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जना युवाको ज्यान गएको छ। घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ। बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा...

सुकुटी बेचेर मासिक दुई लाख आर्जन

मोरङ । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले...

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी जाँदै छन्। मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ। आज उक्त...

पोखरामा आज काउलीको भाउ आकासियो (हेर्नुस सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा आज काउलीको भाउ आकासिएको छ । हिजो ९० रुपैयाँदेखि १४० रुपैयाँसम्म किनबेच भएको काउली आज एकैदिन बढेर १२० रुपैयाँ देखि १६० रुपैयाँसम्म मण्डीबाट किनबेच...

भारतीय स्थल सेना अध्यक्षलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका सेना अध्यक्ष द्विवेदीलाई नेपाली...

विदेश पठाउने भन्दै फेसबुकमा विज्ञापन गरेर ठग्ने एक युवक पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ काठमाडौं तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...

काठमाडौँमा छविलाल जोशीको बयान सुरु

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीको काठमाडौँमा बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जोशीको बयान सुरु भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उनको बयान सुरु भएको...