समाज


आज पोखरामा प्याजको भाउ बढ्यो, गोलभेँडा के.जीको कति छ ? (सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज आज सानो गोलभेडाँ ९६ देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । पोखरामा आज रातो...

लायन्स क्लव सिमसारको रक्तदानमा ५४ युनिट रगत संकलन

लेखनाथ । महिला मात्र सदस्य रहेको लायन्स क्लव अफ लेखनाथ सिमसारले राखेको रत्तदानमा ५४ युनिट रगत संकलन भएको छ । पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै क्लवको बार्षिक कार्यक्रम अन्तरगत शुक्रवार पहिलो पटक रगत दिनेहरुलाई केन्द्रित गरि राखिएको रत्तदानमा...

हवाई भाडा बढाएपछि मेनपावर व्यवसायीले पर्यटन र परराष्ट्रमन्त्रीलाई गराए ध्यानाकर्षण

काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मेनपावर व्यवसायीहरूले सरकार गुहारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको हो । नेपालबाट वैदेशिक...

सुर्खेत दैलेख सिमानामा फोर्स गाडी दुर्घटना : तीन जनाको ज्यान गयो, २५ भन्दा बढी घाइते

सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा दुर्घटनामा परेको थियो । गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लातर्फ...

सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय...

सम्पर्कविहीन भएको भन्ने समाचारप्रति मनाङेको आपत्ति : भने, फैसलाको पूर्णपाठ पाएपछि अदालतमा उपस्थित हुनेछु

पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार सत्य नभएको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै आफु सम्पर्कबिहीन...

सर्वोच्चका लागि प्रस्तावित २ न्यायाधीशको संसदीय सुनुवाइ आज

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशका विषयमा आज संसदीय सुनुवाइ हुने भएको छ। सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो। बैठक अहिले बिहान...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । केन्द्रीय समितिको बैठक कात्तिक २४ गते शनिबारको दिन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिदर...