काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउने भएको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी...
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका तत्कालिन अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध आज मुद्धा दर्ता गरेको छ । सरकारी वकिल कार्यालय कास्कीले दुई चरणमा मुद्धा दर्ता गर्ने गरि आज जीबी राईसहित १९ जनाविरुद्ध...
काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् । लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट...
काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत लगिएको छ । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च हाजिर...
काठमाडौँ । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ घटेको छ । डलर भने स्थिर छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ...
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो ।मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा...
मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन छन् । भ्युटावर हेर्नका लागि तारणी सहकर्मी...
बेनी । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रर्वद्धन कार्यक्रममार्फत...