समाज


लेखनाथ महोत्सवको लागि ७५ प्रतिशत स्टल बुकिङ

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २०औं संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये सोमबारसम्म दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण...

२६ औं पोखरा सडक महोत्सवको तयारी तीव्र, स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड

पोखरा । रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ । यसै क्रममा रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य...

अर्थ समितिको बैठक भोलि(मंगलबार)

काठमाडौँ । सोमाबार स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । मंगरलबार बिहान ११ बजे बैठक बस्ने अर्थसमितिको सचिवालयले जानकारी दिइएको छ । सोमबारको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि...

मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी

म्याग्दी । मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ...

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, काडमाडौंमा शोक बिदा

काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।८८ वर्षीय सिंह...

आज पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५९ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०७ पैसा...

आजदेखि पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै हिजो भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ,...

सृजना माविमा ‘सृजना स्पोर्ट मिट’ सम्पन्न

पोखरा । पोखराको वडा नम्बर ८ मा रहेको सृजना माविमा सृजना स्पोर्ट मिट २०८१ सम्पन्न भएको छ । शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट)– २०८१...

दीपशिखा पुस्तकालयको अध्यक्षमा कृष्णहरि भण्डारी

  पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको अध्यक्षमा कष्णहरि भण्डारी चयन भएका छन् । आइतबार सम्पन्न पुस्तकालयको सत्रौं साधारण सभा तथा आठौं अधिवेशनले भण्डारीको अध्यक्षतामा २ मनोनित सदस्य बाहेकका ११ सदस्यहरु...