समाज


सल्यानमा घरभित्रै नाबालिक दिदी बहिनी मृत भेटिए

सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले...

राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन्। मंगलबार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन्। वर्तमान...

कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा उत्रिएका हुन् । दक्षिण कोरियाले एचआरडी...

काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण

नुवाकोट । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत...

लमजुङबाट नवीकरण नभएका ११४ थान हतियार बरामद

लमजुङ । प्रहरीले लमजुङका विभिन्न गाउँबाट लामो समयदेखि बरामद नगरेका ११४ थान हतियार बरामद गरेको छ । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पटक पटक मौका दिँदा पनि नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको लमजुङका...

गण्डकी सरकारद्धारा ६५ पालिकामा न्यायिक सहजकर्ता नियुक्त

पोखरा । गण्डकी सरकारले ६५ पालिकामा न्यायिक सहजकर्ता पठाएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रो कार्यकालको पुनः बहाली हुने क्रममा सबै स्थानीय तहमा न्यायिक सहजकर्ता पठाउने पहिलो निर्णय गरेका थिए। उक्त निर्णय करिब १ वर्षपछि कार्यान्वयन...

सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

काठमाडौँ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तराई क्षेत्रका अन्य विमानस्थल...

पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा, वृतचित्र लोकार्पण

पोखरा । पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा वृतचित्र लोकार्पण कार्यक्रम भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु पर्ने बताए । उनले पोखरा महानगरपालिका...

पोखरा १६ कुरेचौरमा प्लाष्टिक मुक्त वातावरण एवम् जनचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा १६ मा रहेको पर्यटकीय गाउँ कुरेचौरमा वातावरण संरक्षण एवम् सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन भएको छ। स्वाभिमान टोल विकास संस्था कुरेचौरका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यले...