समाज


गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा...

खुमा अर्याल फाउन्डेसनले विविध कार्यक्रमसहित मनायो आफ्नो स्थापना दिवस

पोखरा । खुमा अर्याल फाउन्डेसनले आफ्नो छैठौं स्थापना दिवसको अबसरमा बुधबार विभिन्न कार्यक्रम गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय खुमा अर्याल फाउण्डेशनले खेलाडीलाई सम्मान, रक्तदान र निशुल्क स्वास्थ्य शिविरसहितका कार्यक्रम गरेर...

आज नेपाल–भारत सैन्य सहकार्य वार्ता हुदैँ

काठमाडौँ । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँच दिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति...

पोखरामा आज फेरि बढ्यो गोलभेडाँको भाउ, प्याजको कति छ ? (हेर्नुस सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा आज फेरि गोलभेडाँको भाउ बढेको छ । आज सानो गोलभेँडा के.जीको ९१ रुपैयाँ देखि १०९ रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । हिजो सानो गोलभेडाँ ८२ रुपैयाँ...

सम्पदा सरसफाई अभियानः केदारेश्वर महादेव मन्दिर परिसर सरसफाई

पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीको आयोजनामा हरेक महिना गर्दै आइएको सम्पदा सरसफाई अभियान अन्तर्गत आज फेवाताल किनाराको केदारेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरिएको छ । प्रत्येक महिनाको ५ गते गर्दै आइएको सरसफाई अभियान अन्तर्गत यसपटक केदारेश्वर...

स्याङ्जाका तीन क्रिकेटरलाई खुमा अर्याल फाउण्डेशनको सम्मान

पोखरा । शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय खुमा अर्याल फाउण्डेशनले स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही एक / एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरेको छ । संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार एक कार्यक्रमसहित उनीहरुलाई...

सत्य साई केन्द्र सिमलचौरले गरेको रक्तदानमा ३० युनिट रगत संकलन

पोखरा । श्री सत्य साई केन्द्र सिमलचौरको आयोजनामा बुधबार विहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सत्य साई बाबाको ९९ औं जन्मोत्सवको अबसर पारेर आयोजना गरिएको ५ दिवशीय कार्यक्रम अन्तर्गत भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको अध्यक्ष कमला भट्टराईले...

इजरायल–हमास युद्ध सुरु भएयता पहिलो पटक गाजा पुगे प्रधानमन्त्री नेतन्याहु

गाजा । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु गाजा पुगेका छन् । इजरायल–हमासबीच युद्ध सुरु भएयता उनी पहिलो पटक मङ्गलबार अचानक गाजा पुगेका हुन् । उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए । उनको साथमा रक्षामन्त्री इजरायल काट्ज...

पक्राउ परेका प्रसाईंको ९ समर्थकमाथि मुद्दा चलाउने निर्णय

काठमाडौँ । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरबाट पक्राउ गरिएका ९ जनालाई प्रहरीले मुद्दा चलाउने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध ९ जनालाई मुद्दा चलाउने निर्णय गरिएको सीआईबीका एसपी होविन्द्र...