पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर १ गते देखि ७ गते आजसम्मको अवधिमा २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । मोडिफाई गरि चलाइएका, चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने २३ वटा मोटरसाइकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा...
पोखरा । हरिहर गुफा सन्यास आश्रम पोखरा २० भलाममा यही मंसिर १५ गतटे शनिवार बृहत बालाचतुर्दशी (सद्विज छर्ने) मेला हुने भएको छ । विगतका वर्ष झै यस वर्ष पनि मेला गरिने भएको हो । आश्रममा यस वर्ष पनि पोखरा लगायत तनहुँ, पर्वत, बागलुङ, काठमाण्डौ, चितवन लगायतका...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् । रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चका...
काठमाडौँ । रसुवाको कालिकाबाट प्रहरीले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् । उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको रसुवाका डीएसपी केशव भट्टराईले जानकारी...
काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका...
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । शैक्षिक योग्यता र अनुभव हासिल भएका इच्छुक योग्य नेपाली नागरिकले...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक नयाँबस्तीबाट लागुऔषधसहित एक युवक प्रकाउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षका कपिल घिमिरे रहेका छन् । कपिललाई आगूऔषधको कारोबार गर्ने गरेको सुचनाको आधारमा उनको घरमा खान तलासी गर्ने क्रममा लागूऔषध फेला...
मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जना युवाको ज्यान गएको छ। घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ। बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा...
मोरङ । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले...