समाज


ताइवानमा ६.४ म्याग्नेटियुडको शक्तिशाली भूकम्प

काठमाडौँ । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६।४ रिक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । भूकम्पको...

स्वर्णलक्ष्मी सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर जोशी रिहा भएका छन् । जोशीको...

एमाले सचिवालय बैठक भोलि

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार बेलुका चार बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा...

बारामा आगोमा जलेर ७५ वर्षीया वृद्धाको ज्यान गयो

बारामा आगोमा जलेर ७५ वर्षीया वृद्धाको ज्यान गएको छ। प्रसौनी गाउँपालिका-७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगोले जलेर ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा उनी जलेर गम्भीर...

पूर्व डीआईजी छविमाथिको थुनछेक बहस सकिएन, हिरासतमा राख्न आदेश

काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनको बयान सकिएको छ । थुनछेक बहस पुरा नभएपछि न्यायाधीश...

इजरायल र हमासबिच युद्धविराम लागू

तेल अभिभ । गाजामा इजरायल र हमासबिच युद्धविराम सुरु भएको छ । युद्धविराम सम्झौता अन्तर्गत रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो । यसअघि हमासले सम्झौताअन्तर्गत रिहा गर्ने तीन जना महिला...

सहज बन्दै मनाङ यात्रा

मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्रयाक खोलेको करिब २० वर्षपछि डुम्रे(बेंसीसहर(चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो । डुम्रे(बेंसीसहर(चामे आयोजनाले गत आर्थिक...

सुलभको दशैं तिहार बम्पर उपहार लेकसाइडका राहुल थापालाई

पोखरा । पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर लेकसाइडका राहुल...

रविसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालत पठाइयो

बुटवल । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालतमा पठाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालतमा पठाएको हो । पूरक अभियोजन अन्तर्गत...