पोखरा । कास्की जिल्लाको मानव अधिकारको अवस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए। पौडेलले...
पोखरा । कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर १ मा रहेको पर्यटकीय गाउँ सिक्लेसमा हुने ‘सिक्लेस माघे सक्रान्ति मेला २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आयोजक सिक्लेस युवा क्लबले जानकारी दिएको छ । ‘ग्रामिण पर्यटन प्रर्वद्धनका लागि सिक्लेस माघे संक्रान्ति...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा छ । यस्तै...
गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै दुर्घटनाको जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास–छल्दी खण्डका विभिन्न जोखि घुम्तीमै सडक भत्किएको छ । कालोपत्रे सडक भत्किएको लामो समयसम्म...
बागलुङ । दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत...
पोखरा । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको अध्यक्षमा दीननाथ बराल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न छैठौं अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेकोे हो । कार्यसमितिको...
पोखरा । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा...
पोखरा । पोखरा महानगर पालिका वडा नं- ६ स्थित महिला सञ्जालको आयोजनामा आयोजित वक्तृत्वकला प्रतियोगितामा संञ्जीबनी नारी समूहकी शोभा पाण्डे प्रथम भएकी छन । अन्नपूर्ण आमा समूहको संयोजकत्वमा पोखरा महानगर पालिका वडा नं– ६ को आर्थिक सहयोग र महिला सञ्जाल पोखरा–...
पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ पिन्ट रगत संकलन भएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रवार विहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण...