पोखरा । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पोखरासहित देशभरका शिवमन्दीरमा व्रतालु तथा श्रद्धालु भक्तजनको बिहानै देखि भिड लागेको छ । देशकै प्रशिद्ध मन्दिर पशुपतिनाथ दर्शनका लागि व्रतालु...
स्याङ्जा । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा संचालित लिफ्टिङ् खानेपानी योजनाहरुलाई १ करोड ३३ लाख ६४ हजार ६ सय ५६ रुपैयाँ विद्युत महशुल अनुदान दिएको छ । स्याङ्जाका १ सय ३३ योजनालाई ८६ लाख ७८ हजार ८४ रुपैयाँ...
काठमाडौं। यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यतस् जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको हो । जबकी गत वर्ष यही अवधिसम्म देशभर...
काठमाडौं । नेपाल र भारतका गृह सचिव स्तरीय बैठक साउन ६ र ७ मा भारतको नयाँ दिल्लीमा हुने भएको छ । बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका एआईजी दान बहादुर कार्की, सशस्त्रका एआईजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका...
पोखरा । पोखराको लामाचौरमा हुने २९ औं संस्करणको तीज महोत्सव व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ । नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति...
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन...
पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा दम्पतीको ज्यान गएको छ । पहिरोमा पुरिएर बेपत्ता विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख...
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ । सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबारसम्म देशभर ८ स्थानका सडक पूर्ण रूपमा...
काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित...