समाज


आज २० अर्ब बढीको सेयर कारोबार

काठमाडौं । मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो । कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो...

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशमा साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा...

एक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण

काठमाडौं । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ । आर्थिक वर्ष २०८१–८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले सोही अवधिमा...

ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । ज्याठास्थित चिनियाँ नामको...

ढाकामा सैनिक विमान दुर्घटना : २५ बालबालिकासहित २७ को ज्यान गयो

ढाका । राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। यो दुर्घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक मानवीय क्षति भएको वायुसेना दुर्घटनाको रूपमा लिइएको छ। ज्यान गुमाउनेहरूमा...

बालिका बलात्कार आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

काठमाडौं । पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।बलात्कार आरोपमा प्रहरीले बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको छ । भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट...

देशको व्यापार घाटाले १५ खर्ब नाघ्यो

काठमाडौै । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १७ खर्ब ४५...

बंगलादेशमा विमान दुर्घटना: १६ जनाको ज्यान गयो, ७० घाइते

काठमाडौं । बंगलादेशको एक विद्यालय भवनमा भएको वायु सेनाको विमान दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ । घटनामा ७० जना भन्दा बढी घाइते भएका छन् । बंगलादेश वायु सेनाको प्रशिक्षण विमान ढाकाको डियाबारीस्थित माइलस्टोन कलेज परिसरमा दुर्घटना भएको थियो ।...

विवाह गर्न नमान्दा प्रेमीले गरे प्रेमिकाको हत्या

  काभ्रेपलाञ्चोक । रामेछापका एक पुरुषले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरेका छन् । रामेछापको मन्थली नगरपालिका-१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला...