समाज


खो-खो विश्वकपमा महिलातर्फ नेपालको शानदार जित

काठमाडौं । भारतमा जारी खो – खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३२४ ले हराएको हो । खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले...

पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको आज दुई वर्ष

पोखरा । ठुलो मानवीय क्षति हुने गरि पोखरामा भएको यति एयरलायन्स दुर्घटनाको आज दुई वर्ष पुरा भएको छ । ठिक दुई वर्षअघि आज कै दिन(२०७९ माघ १ गते) पोखरामा यति एयरलाइन्सको (एन एएनसी कलसाइनको एटिआर ७२–५०)सिरिजको जहाज दुर्घटनामा परेको थियो। बिहान १० बजेर ५८...

आज माघे सक्रान्ति, घ्यू, चाकु, तिलका परिकार र खिचडी खाएर मनाईंदै

पोखरा । आज घ्यू चाकु, तिलका परिकार र खिचडी खाएर माघे सक्रान्ति मनाईंदै छ ।  यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले...

लेखनाथको बौद्ध विहार गुम्बाको पुननिर्माण

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीक स्थित सैनिक वस्तीमा रहेको ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्बाको पुननिर्माण गरिएको छ । वि स २०३९ सालमा स्थानिय समाजसेवी सुवेदार मेजर हनरी क्याप्टेन स्व. तिर्थ वहादुर गुरुङको नेतृत्वमा...

मनाङमा यसवर्ष पहिलो पटक हिमपात, मनाङबासी खुसी

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङबासी यतिबेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै...

पोखरा विमानस्थललाई चलायनमान बनाउन चीन प्रतिवद्ध छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । चीनले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्री डा. आरजु राणाले बताएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा। आरजु राणा पनि थिइन् । त्यसक्रममा...

प्रेस सेन्टर स्याङ्जाको अध्यक्षमा केपी खनाल

स्याङ्जा । प्रेस सेन्टर नेपाल स्याङ्जाको अध्यक्षमा खेमप्रसाद (केपी) खनाल  चयन भएका छन् । आईतबार सम्पन्न छैठौँ अधिवेसन तथा साधारण सभाले केपीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा कामना सुनार, सचिवमा शालिकराम पोख्रेल,...

मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुन् । यो मुस्ताङको सदरमुकाम जोमसोम बजार अवस्थित घरपझोङ गाउँपालिका–५ मा रहेको छ । वौद्ध...

सोलुखुम्बुमा तापक्रम माइनसमा : ९३ सामुदायिक विद्यालय बन्द

जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत...