काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी विधेयक दर्ता भएको छ । सरकारले शनिवार सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा दुई विधेयक दर्ता गराएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुई विधेयक दर्ता गराएका हुन् । दर्ता...
जनकपुरधाम । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो । हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत्...
पोखरा । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार साँझ ६ः४० बजेतिर पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटनाग्रस्त...
म्याग्दी । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीसहितको समूहमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य...
काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले...
पोखरा । नेवाः मिसा पुच पोखरा ९ नयाँ बजारको १३ औं साधारण सभा तथा ५ औं अधिबेशन कोपिला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न भयो ।समितिको उपाध्यक्षमा मिना माकाजु, सचिवमा उषा सिल्पकार, सहसचिवमा अम्बिका मुल्मी, कोषाध्यक्षमा...
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गरेका छन । तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष शुभकामना...
पोखरा । श्री रामटोल विकास संस्थाको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले टोललाई नमुना बनाएर अगाडी बढ्ने कार्यक्रमका योजना ल्याउनका लागि आग्रह गरे । उनले वडा नम्वर...
पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडाको बेलबुटे क्षेत्रका स्थानीयसावासीको आज सम्पन्न भेलाले बेलबुटे आदर्श समाज गठन गर्दै कार्यसमिति सर्वसम्मत चयन गरेको छ । बेलबुटे क्षेत्रको समग्र विकासका लागि सहयोग पुु¥याउने लक्ष्यका साथ नवराज घिमिरेको...