समाज


बेलायती राजकुमार एडवार्ड दम्पतीको यस्तो छ भ्रमण तालिका

काठमाडौं । नेपाल भ्रमणमा भ्रमणमा आउन लागेका बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्ने भएका छन् । उनीहरुले मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने तालिका रहेको बताइएको छ। बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपाल आएपश्चात...

गण्डकी प्रदेश स्थापनाको आज सातौँ वर्ष पूरा, प्रदेशभर सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश स्थापनाको आज सातौँ वर्ष पूरा गरी आठौँ वर्ष प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्पूर्ण गण्डकी प्रदेशवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । यस समयावधिमा...

यूके पठाइदिन्छु भन्दै ठगेको आरोपमा कास्कीका मदन पक्राउ

काठमाडौं । यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंको टेकुबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डारी रहेका छन् । पीडितको उजुरीको आधारमा आइतबार...

बेलायतका राजकुमार भोलि नेपाल आउँदै : पोखरा पनि आउने भ्रमण तालिका

काठमाडौं बेलायतका राजकुमार एडवार्ड मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्। श्रीमती सोफियासहित निजी भ्रमणमा उनी नेपाल आउन लागेका हुन्। गृह मन्त्रालय स्रोतका अनुसार मंगलबार दिउँसो आएर उनी शनिबार फर्कनेछन्। गृह मन्त्रालयले राजकुमार र उनको टिमको भ्रमणको सुरक्षा...

सामुहिक साहित्यिक जयन्ती तथा विशेष रचना वाचन सम्पन्न

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रका दिवङ्गत स्रष्टाहरुको सम्झना गर्दै श्रीपञ्चमीका दिन सामूहिक साहित्यिक जयन्ती मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठले सामूहिक साहित्यिक जयन्तीको उद्धेश्यमाथि प्रकाश पार्दै...

गण्डकी प्रदेशमा दिवा शिशु स्याहार केन्द्रको उद्घाटन

पोखरा । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको उद्घाटन गरिएको छ । पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना गरिएको यस केन्द्रको उद्घाटन गण्डकी प्रदेशका...

ओभरटेक गर्दा फिस्लिङ नजिक कार र ट्रक ठोक्कियो

काठमाडौं । पृथ्वी राजमार्गमा कारले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै...

सिरियामा कार बम विष्फोट, कम्तिमा १५ जनाको ज्यान गयो

दमास्कस । सिरियामा भीषण कार बम विस्फोट भएको छ । यस घटनामा कम्तिमा १५ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उत्तरी सिरियाली शहरको बाहिरी इलाकामा सोमबार भएको कार बम विस्फोटमा अरु दर्जनौं घाइते भएको बताइएको छ । मानबिज शहरको...

रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्धा दर्ता हुने भएको छ। चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी आरोपमा चितवन जिल्ला अदालतमा रविसहितका अन्य १४ जना विरुछ आज मुद्दा दर्ता हुन लागेको हो । सरकारी...