बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन थालेका छन् । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको...
पोखरा । निवृत्त राष्ट्र सेवक समाज माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा प्रथम गाउँपालिका परिषद सम्पन्न भएको छ । लाहाचोकमा सम्पन्न परिषद भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारीले पालिका निमित्त राष्ट्रसेवकको...
पोखरा । अख्तियार दुरुपायोग अनुसन्धान आयोग पोखरा कार्यालयमा चालु आर्थिक वर्षमा हालसम्म नयाँ ६४७ वटा उजुरी परेका छन् । त्यसमध्ये कास्कीका २ सय ८५ वटा उजुरी परेका हुन् । कास्कीमा पनि सबैभन्दा बढी पोखरा महानगरपालिकासँग सम्बन्धित उजुरी परेका अख्तियार दुरुपयोग...
पोखरा। पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४७ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सो अवसरमा कक्षातग तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्धितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । गण्डकी...
ढोरपाटन । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी...
काठमाडौँ । भूमि आयोगको जिल्ला समितिामा १११ सदस्य मनोनयन भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विभिन्न जिल्लाका लागि सो संख्यामा सदस्य मनोनयन गरेका हुन् । जिल्ला भूमि आयोगमा अध्यक्षका साथै एकजना विज्ञ र एकजना महिला सहित...
काठमाडौँ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चिकित्सा शिक्षा आयोगको बैठकमा यसबिचमा सम्बन्धित पक्षसँग भएका छलफल...
काठमाडौं । कोठाभाडाको १४ सय रुपैयाँ नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । डीएसपी...
काठमाडौं । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल...