समाज


माघमा मात्रै देशभर ४७८ आगालागीका घटना : २२ को ज्यान गयो, ८७ घाइते

काठमाडौँ । माघमा मात्रै मुलुकभर ४७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् ।...

तनहुँका सहिद परिवारसँग प्रचण्डको भेट

तनहुँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । प्रचण्डले शुक्रवार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले...

केआईआईटीबाट थप एक सय ५९ विद्यार्थी स्वदेश फर्किए

पर्सा । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत थप एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम...

नेकपा एसको केन्द्रीय कमिटी बैठक केहीबेरमा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक अहिले ११ बजेबाट सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको...

पोखरा फुलवारीस्थित ओमशान्ति भवनमा आजदेखि ‘राजयोग मेडिटेशन’ सुरु

पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पोखराले फुलबारी स्थित निर्माणाधिन दिव्य शान्ति अनुभूति केन्द्रमा आजदेखि राजयोग मेडिटेशन सुरु भएको छ । लोकप्रिय तथा प्रतिभाशाली प्रशिक्षक राजयोगी ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने “आन्तरिक शान्ति...

बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा...

पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेको छ । यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहित पदाधिकारीहरूको टोलीले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन...

आन्तरिक पर्यटनको प्रर्वद्धन गर्दै घार्मीका आमाहरु

पोखरा । पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय स्थलहरुको अवलोकनलाई प्राथामिकतामा राखेका छन् । प्रत्येक वर्ष नयाँ नयाँ ठाउको अवलोकन गर्ने गरेका आमाहरुले यस वर्ष तनहुँको प्रसिद्ध धार्मिक स्थल...

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले लिइन सपथ

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका...