समाज


आगामी बजेटमा ३ करोडभन्दा साना योजना प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि ३ करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आव २०८२/८३ को बजेट निर्माण सम्बन्धमा खानेपानी मन्त्रालय र संघीय मामिला...

साताको पहिलो दिन आज सेयर बजारमा उच्च गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको छ । आज बजार खुलेदेखि कुनै पनि समय हरियो हुन...

सिरियामा हिंसा भड्कियो, दुई दिनमा एक हजारभन्दा बढी मारिए

काठमाडौं । सिरियाको लटाकिया र टार्टसमा केही दिनदेखि सेना र पूर्व राष्ट्रपति बशर अल-असदका समर्थकहरूबीच झडप भइरहेको छ। पछिल्ला दुई दिनमा मात्रै एक हजारभन्दा बढी मानिस मारिएका छन् । यो मृत्यु संख्यालाई सन् २०११ मा सुरू भएको सिरियाली गृहयुद्धपछि अहिलेसम्मकै...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने...

म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पर्यटकलाई सहज

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो...

मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस तनहुँका जिल्ला सदस्य पौडेलको ज्यान गयो

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको ज्यान गएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना...

नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा आजबाट ‘मिसन रोजगारी’ अभियान सुरु हुने भएको छ । अभियान अन्तर्गत ‘अब रोजगारका कुरा गरौँ’ विषयक गोलमेच छलफलमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति रहने छ । अभियानको उद्घाटन...

र्‍यान्डममा वैकल्पिक अर्थतन्त्रको बहस

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘वैकल्पिक अर्थतन्त्र’ माथि बहस चलाएको छ । प्रसिद्ध अर्थ–राजनीतिक विश्लेषक हरि रोकाको पहिलो कृति ‘वैकल्पिक अर्थतन्त्र’ मा केन्द्रित रहेर सञ्चालन गरिएको बहसमा अर्थशास्त्री प्राडा. लेखनाथ भट्टराईले अवधारणापत्र...

जनमत पार्टीको सचिवालय बैठक भोलि

काठमाडौँ । फागुन २५ गतेदेखि बस्ने जनमत पार्टीको केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्न भोलि सचिवालयको बैठक बस्ने भएको छ । महोत्तरीको बर्दिबासमा सचिवालयको बैठक बसेर केन्द्रीय समितिको लागि एजेन्डा तय गर्ने जनमत पार्टीका उपाध्यक्ष ई।दीपक साहले बताए...