समाज


नेरेसो पोखरा–२६ उपशाखाको ३२औँ साधारणसभा सम्पन्न

पोखरा । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. २६ उपशाखाको ३२औँ वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ले समुदायस्तरमा...

राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको जलपान समारोह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोहको आयोजना गरेको छ । आइतबार सो पार्टीले काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरेको हो । सो कार्यक्रममा राप्रपाका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ...

पूर्वसभामुख तारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थल पुगे

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा पूर्वसभामुख तारानाथ रानाभाट पनि पुगेका छन् । उनी केही बेरअघि विशेष महाधिवेशनस्थलमा पुगेका हुन् । उनी कांग्रेसका पूर्वमहान्त्री पनि हुन्

गायक प्रशान्त तामाङको निधन

काठमाडौं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे । ‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले...

सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ...

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको अध्यक्षमा थिङ निर्वाचित

पोखरा । नेकपा एमाले निकट मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको अध्यक्षमा बेनीराज थिङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संगठनको तेश्रो अधिवेशनले थिङको अध्यक्षतामा निर्बिरोध नियाँ कमिटीय निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा...

पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं । पूर्वमन्त्री एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहेका उनको शुक्रबार साँझ वीर अस्पतालमा लैजाँदै गर्दा निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता अस्वस्थ थिए । उनी ओखलढुंगाबाट...

स्थानीयले घेरे वडा कार्यालय, वडाध्यक्षले देखाए खुकुरी !

पोखरा । पोखरा महानगरपालिकाकोे दीर्घकालिन रुपमा फोहोरको व्यवस्थापन गर्ने ‘फोहोर प्रसोधन केन्द्र’ निर्माणको योजना कार्यानवयनमा कठिनाई देखिएको छ । पोखरा ३३ पुँडिटारमा प्रस्तावित फोहोर प्रसोधन केन्द्र निर्माणको विरोधमा स्थानीयवासीले शुक्रबार वडा नम्बर...

१४ औं पोखरा महोत्सवलाई संघ संस्थाको साथ

पोखरा । १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो...