समाज


घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण

पोखरा । तेन्जिङ आइन डोल्मा हेल्थ नेपालले पोखरा १९ घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । स्वाभिमान टोल विकास संस्था पोखरा १६, कुरेचौरको समन्वयमा विद्यालयमा आयोजित सचेतना मुलक कार्यक्रममा १० थान डष्टविन र प्यान,गार्वेज प्लाष्टिक,...

सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौताविरुद्ध सर्वोच्च अदालतमा परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रहेको पेसी ‘हेर्न नभ्याइने’मा राखिएको छ । गत...

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै ज्यान गयो

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक...

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित

काठमाडौं । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी...

युनाईटेड क्लबको आयोजना हुने पोखरा महोत्सवको १४ औं संस्करणको तयारी पूरा

पोखरा । युनाइटेड क्लव पोखराले वर्षेनी आयोजना गर्दै आएको पोखरा महोत्सवको १४ औं संस्करणको तयारी पूरा भएको छ । यही २९ पुसदेखि ११ माघसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार पत्रकार...

चितवनको सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस भेटियो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस भेटिएको छ । सिमलताल नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको टुक्रा भेटिएपछि सशस्त्र र नेपाल प्रहरीको टोलीले खनेर हेर्दा बस भेटिएको हो । बस निकाल्ने काम भइरहेको...

कास्की आइडलको उपाधि रोजिता र शिखालाई

पोखरा । कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको फस्ट रनरअप सुशान्त...

एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसमा विविध सम्मान

पोखरा । नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी....