काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन विरुद्ध गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्न निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा बनाएको छ । कार्य...
सुर्खेत । सुर्खेतको छिन्चुदेखि जाजरकोट जोड्ने सडक अन्तर्गत भेरीगंगा नगरपालिका—११ को राताचौर नजिकै शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान प्रेसर कुकरसहित रातो प्लाष्टिकले बेरेको शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका...
पोखरा । पोखरामा शंकास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा शंकास्पद वस्तु भेटिएको हो । एक अपरिचित व्यक्तिले कपडा सिलाउने पसलमा केहीबेर राखिदिन आग्रह गरेर गएको केहीबेरपछि झोलाबाट गन्ध आएपछि सुरक्षा निकाय पुगेको छ...
महेन्द्रनगर । कञ्चनपुरमा निर्वाचन प्रहरीको ज्यान गएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी...
सुनसरी । सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचनसम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा सुनसरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय...
सुर्खेत । सुर्खेतमा खाल्डोमा परी दुई जना बालबालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वीरेन्द्रनगर नगरपालिका—९ का ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दीपिका कटुवाल हुन् । उनीहरू कालिकोटको तिलागुफा नगरपालिका—९ चिलखाया घर भएर वीरेन्द्रनगर—९ मा बस्दै आएका...
काठमाडौं । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका...
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । सामाजिक सञ्जाल युट्युबमार्फत...
काठमाडौं । आज बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको...