समाज


अस्पताल भवन निर्माण अलपत्र

स्याङ्जा । कुुनै समय कुष्ठरोगी केन्द्र (बस्ने ठाउँ) का रुपमा स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुुङ्गा टुुनिबोटलाई लिइने गरिन्थ्यो । टुनिबोट जाँदा कुष्ठारोग सर्छ भन्दै स्थानीय र छिमेकीहरु त्यहाँ जान डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुुवाकोटका...

भीरकोटका व्यवसायीद्धारा कर नतिर्ने घोषणा

स्याङ्जा । स्याङ्जाको भीरकोट नगर उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि...

२७ औं पोखरा सडक महोत्सवको संयोजक चयन

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको कार्यसमिति सदस्य बैठकले २७ औं पोखरा महोत्सवको संयोजक चयन गरेको छ । यहि पौष १३ गते देखि १७ गते सम्म आयोजना हुने २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतम, सह...

मालपोतको श्रेता कायम गराउने सूचना सच्याउन र सेवाग्राहीमुखी बनाउन पोउवाको माग

पोखरा। पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले...

पर्यटनको विकास र सुरक्षाका लागि होटल संघले बनायो तीन दर्जन उपसमिति

पोखरा। पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्ट्रिट र छ वटा टोलहरुलाई लक्षित गरी तोकिएका संयोजकहरुले...

विभिन्न ५ देशका राजदूतहरूद्धारा गृहमन्त्रीसँग भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन् । बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा...

तीन वटै सुरक्षा निकायहरूसँग गृहमन्त्रीको छलफल

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल,...

‘म हेपिन तयार छु, तर मेरो देशलाई हेपेको सहदिन’ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई...

गण्डकी अटो मेकानिकल र्वक्सले पोखरामा तोडफोड तथा आगजनी भएका सवारी मर्मत गर्ने जिम्मा लिने

पोखरा । गण्डकी अटो मेकानिकल र्वक्स एशोसिएसन पोखराले जेन जि आन्दोलनको क्रममा पोखरा भित्र तोडफोड तथा आगजनी भएका सम्पूर्ण सवारी साधनलाई मर्मत गर्ने जिम्मा लिने भएको छ । एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सहुलियत मुल्यमा तोडफोड तथा आगजनी...