समाज


चिकित्सक नहुँदा सर्पदंश उपचार प्रभावित

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा अत्यावश्यक स्वास्थ्य उपकरण भए पनि तिनलाई सञ्चालन गर्ने दक्ष चिकित्सकको अभावले प्रयोगमा आउन सकेका छैनन् । उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर उपलब्ध भए पनि ती उपकरण झन्डै छ वर्षदेखि...

सुनको मूल्य आज एकै दिन तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ...

बाख्रा चराउन गएका १३ वर्षीय बालकको चट्याङ लागेर ज्यान गयो

उदयपुर । कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको ज्यान गएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न...

वालिङमा अनाथ आश्रम स्थापनार्थ धार्मिक महायज्ञ हुने

 स्याङ्जा । स्याङ्जाको वालिङमा अनाथ आश्रम स्थापना लगायतका मानव रक्षार्थका लागि धार्मिक महायज्ञ गरिने भएको छ । कालिका आध्यात्मिक प्रतिष्ठान नेपालको आयोजनामा वालिङ १४ बायाँखोलामा श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती—२०८२...

पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो

पोखरा । पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । बागलुङको निसिखोला गाउँपालिका–३ घर भई हाल...

डेनर्माकको स्वामित्वमा रहेको ग्रिनल्यान्ड खोस्ने ट्रम्पको धम्की

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य बल लगाएर भए पनि ग्रिनल्यान्डलाई अलग्याउने धम्की दिएका छन् । एनबीसी न्युजसँगको कुराकानीमा उनले यस्तो भनेका छन् । यस क्रममा उनले डेनमार्कको स्वामित्वमा रहेको उक्त भूभागलाई अमेरिकाको हिस्सा बनाउने...

कोरिया जान पाउनु पर्ने भन्दै धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ । कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक...

राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिने राजावादी समुहको घोषणा

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ । सोमबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा...

धार्मिक पर्यटनसँग जोड्दै ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभरबाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो । जेठ २६ गते सम्म चल्ने कोटिहोममा भएका विभिन्न...