समाज


राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं। विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय...

छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी । छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी...

नितु पौडेल आत्मदाह प्रकरण : बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ । गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको...

मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा

धनुषा । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक...

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक पुरुषको ज्यान गयो, ३ जना पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको ज्यान गएको छ । देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको ज्यान गएको जिल्ला...

माइतीघरमा जेनजीको प्रदर्शन

काठमाडौं। शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन्। परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन...

दिदीसँग टीका लगाएर फर्किने क्रममा बसको ठक्करबाट ज्यान गयो

दाङ । दाङमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। राप्ती गाउँपालिका–५ का ६५ वर्षीय रामप्रसाद भट्टराइलाई बसले ठक्कर दिएको थियो।गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचार क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेयले जानकारी...

६९ लाख नगदसहित स्वयम्भूबाट दुई जना पक्राउ

काठमाडौं । काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक जना नेपाली नागरिक बिहीबार बिहान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र...

भारतमा बसमा आगलागी अपडेट : ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

हेदराबाद । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकल यात्रु बसमा पछाडिबाट ठोक्किएपछि भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् । आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको...