स्याङ्जा । स्याङ्जाका स्थानीय तहको बेरुजु १६ करोड भन्दा बढि रहेको पाईएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ११ स्थानीय तहको १६ करोड २० लाख ७ हजार रुपैयाँ बेरुजु रहेको पाईएको हो । आर्थिक वर्ष २०८०÷०८१...
काठमाडौँ । मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै नेपालका मेनपावर व्यवसायीहरू त्यसका विरुद्धमा उत्रिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँमा मेनपावर व्यवसायीहरूको भेला गरेर त्यसको विरुद्धमा उत्रिन अपिल गरेको हो । केही सिमित...
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा दुई संसदीय समितिका प्रतिवेदन पेस भएका छन् । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका वार्षिक प्रतिवेदन पेस भएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्सबारे मोहन बस्नेतले क्षेत्राधिकार बाहिर गई एकल निर्णय गरेको दाबी गरेको छ ।यस्तो दाबीसहित अख्तियारले बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको...
पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जिवराज आश्रितको ३२ औं स्मृति दिवस मनाउने भएको छ। सो अवसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुइको विमोचन सहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधव बास्तोलाले जानकारी...
सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले हिजो सार्वजनिक भएको महालेखाका परीक्षकको प्रतिवेदनमा धेरै बेरुजु देखिएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो प्रवृत्ति बढ्दै गए हामी कहाँ पुग्छौँ भन्ने यसले गम्भीर...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाँकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाँकी प्रदर्शन गरिएको हो । हुन पनि कोटिहोममा...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले चार करोड ४६ लाखमा बहुवर्षीय ठेक्का...
दमौली । जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ । भीमादको मालेबजारमा...